• पुस १२, २०८१
  • No Comment
  • 140

सल्यानमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

सल्यानमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ स्यानी जिमालि निवासी ४४ वर्षीय पोथे बोहराको ढिस्कोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहिबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा खानीबाट एक्लै ढुंगा निकाल्ने क्रममा ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो ।
प्रहरीले शवको उद्दार गरी मुचुल्का उठाई पोष्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जनाएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *