• कार्तिक ९, २०८१
  • No Comment
  • 120

चर्चित रियालिटी सो हिमालय रोडिजमा कोहलपुरका अर्विन छनौट

देशकै चर्चित  रियालिटी सो हिमालय रोडिजमा बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी छनौट भएका छन् ।

चन्द हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी कम उमेरमै कोहलपुर र बाँके जिल्लाकै प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् ।

रोडिजमा छानिएकोमा चन्दलाई कोहलपुर वासी सबैले बधाई तथा सफलताको शुभकामना दिएका छन् ।
सामाजिक संजाल भरी चन्दलाई बधाई दिइरहेका छन ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *