• कार्तिक ७, २०८१
  • No Comment
  • 67

गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी

गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीदरबार ४ मा बस्ने मोटरसाईकल चालक कृष्ण बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेर मोटरसाईकल जलेर पुणर् रुपमा नष्ट भएको र मानवीय क्षती भने नभएको जानकारी दिएका छन् । मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *