• भदौ १४, २०८१
  • No Comment
  • 16

गुल्मीमा चट्याङ लागेर २ जना घाइते

गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।  इस्मा गाउँपालिका वडा नं. ६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनिहरुलाई उपचारका लागि गुल्ममी अस्पतालमा लिईएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रा पनि मरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *