• भदौ १, २०८१
  • No Comment
  • 31

वीरेन्द्रनगरमा सञ्चालित हरी डील भुमि माध्यमिक विद्यालयमा एकदिने नि शुल्क स्वास्थ्य शिविर सञ्चालन

वीरेन्द्रनगर नगरपालिका ३ तातापानिमा सञ्चालित हरी डिल भुमी माध्यमिक विद्यालयले कर्णाली केएर ईन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा एकदिने नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विद्यालयले कक्षा बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुको प्रत्यक्ष स्वास्थ्य परीक्षण एवम परामर्श शिविर सञ्चालन गरेको हो । उक्त शिविरमा वीरेन्द्रनगर नगरपालिका ३ का वडा सदस्य एवं वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य सबिन चालिसे र हरी डिल भुमि विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल चालिसेको अध्यक्षतामा उक्त शिविर सञ्चालन भएको थियो ।

वीरेन्द्रनगर नगरपालिका ३ मा संचालित हरी डिल भुमि माध्यमिक विद्यालय परीसर भित्र उक्त स्वास्थ्य सिवीर संचालन गरेको हो । एक दिन संचालन हुने उक्त नि शुल्क स्वास्थ्य शिविरमा बालरोग तथा दन्तरोग विशेषज्ञ डाक्टरहरुद्धारा पोषण र दन्त रोग सम्बन्धि परामर्श दिईएको थियो । शिविरमा बाल रोग विशेषज्ञ डा.अनिता दाहाल र दन्त रोग विशेषज्ञ डा.सुमना सुलुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा सञ्चालित ओली सुपरमार्टले दियो ग्राहकलाई पुरस्कार

वीरेन्द्रनगरमा सञ्चालित ओली सुपरमार्टले दियो ग्राहकलाई पुरस्कार

वीरेन्द्रनगर एरिचोक पतेनीरोडमा सञ्चालित ओली सुपरमार्टले ७ जना ग्राहकहरुलाई पुरस्कार वितरण गरेको छ । सबै सामाग्रीहरु एउटै छानाबाट उपलब्ध गराउने भन्दै…
यरीचोकमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सञ्चालनमा आयो ओली सुपरमार्ट

यरीचोकमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सञ्चालनमा आयो ओली सुपरमार्ट

वीरेन्द्रनगर यरीचौक पतेनिरोडमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै भारी छुटका योजनासहित ओली सुपरमार्ट सञ्चालनमा आएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *