• फाल्गुन १४, २०७६
  • No Comment
  • 99

बीएलएलबी पढ्न पाउँ भन्दै वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र

सुर्खेत । बीएलएलबी पढ्न पाउनुपर्ने भन्दै प्लस २ मा कानुन संकाय पढेका विद्यार्थिहरुले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सिद्धपाईला इंलिस मिडियम स्कुलमा कानुन संकाय पढेका ११ जना विद्यार्थीहरुले मंगलवार नगर शिक्षा शाखा वीरेन्द्रनगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुनु । प्लस २ मा कानुन संकाय पढेका सम्पूर्ण विद्यार्थीहरुलाई स्नातक तहको बीएएलएलबी पढ्ने वातावरण सृजना गरिदिनुपर्ने उनीहरुको माग छ ।

विद्यार्थी विष्णु विवेक ढुङ्गानाका अनुसार कानुन संकाय संचालन गर्नका लागि नगर शिक्षा शाखाले मनोमानी रुपमा विभिन्न विद्यालयलाई सम्वन्धन दिएको र अहिले मध्यपश्चिम विश्वविद्यालयमा ४५ जनाले मात्रै स्नातक तह पढ्न पाउने भए पश्चात आफुहरु स्तानतक तह पढ्नबाट बन्चीत भएको विद्यार्थीको साझा धारणा छ ।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *