• असार २५, २०८१
  • No Comment
  • 360

जलस्रोत विधेयक,२०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन(२०७९ श्रावण–२०८० आषाढ) पेस गरे।प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ ।

सम्बन्धित खबर

जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले वडाध्यक्ष बुढालाई…
चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर…

 सुर्खेत। चौकुने गाउँपालिका को आयोजना तथा साथी अस्पताल टिकापुर कैलालीको प्राविधिक सहयोगमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर २०८३ साल बैशाख २७ गते…
चिङ्गाड गाउँपालिका–२ को गौशालामा लापरबाही, पशुहरूको अवस्था चिन्ताजनक

चिङ्गाड गाउँपालिका–२ को गौशालामा लापरबाही, पशुहरूको अवस्था चिन्ताजनक

सुर्खेत — चिङ्गाड गाउँपालिका वडा नं. २ मा रहेको एक गौशालामा व्यवस्थापन पक्षको लापरबाहीका कारण पशुहरूको अवस्था चिन्ताजनक बनेको छ। उक्त…

Leave a Reply

Your email address will not be published. Required fields are marked *