• असार २५, २०८१
  • No Comment
  • 148

जलस्रोत विधेयक,२०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन(२०७९ श्रावण–२०८० आषाढ) पेस गरे।प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ ।

सम्बन्धित खबर

चौकुनेमा शारीरिक अपाङ्ग भएकाहरुका निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

चौकुनेमा शारीरिक अपाङ्ग भएकाहरुका निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

सुर्खेत। चौकुने गाउपालिकाको दुई स्थानमा आँउदो मङ्सिर २३ र २४ गते शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुने भएको छ ।…
३ सय केजी भन्दा बढी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

३ सय केजी भन्दा बढी गाँजा बोकेको ट्रकसहित चारजना…

सुनसरीको कोशी गाउँपालिका-७, हरिपुरस्थित पूर्व पश्चिम राजमार्गमा ३ सय ४० केजी गाँजा बोकेको ट्रकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपालले…
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति ली चिनफिङसँग भेटवार्ता गरेका छन् । राजधानी बेइजिङमा मंगलबार दिउँसो चिनियाँ राष्ट्रपतिसँग…

Leave a Reply

Your email address will not be published. Required fields are marked *