• फाल्गुन १९, २०८२
  • No Comment
  • 54

“फागुन २१ मा चुनाव हुँदैन” भन्ने ज्योतिषी पक्राउ

काठमाडौं । फागुन २१ गते निर्वाचन नहुने भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्ने ज्योतिषी पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंले ज्योतिषी पण्डित रूद्रनाथ अधिकारीलाई अफवाह फैलाएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार अधिकारीले “फागुन २१ मा चुनाव हुँदैन” भन्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। उक्त सामग्रीले सर्वसाधारणमा भ्रम फैलाउने आशंका भएपछि उनलाई पक्राउ गरिएको हो।

हाल उनलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *