• भदौ १३, २०८२
  • No Comment
  • 103

तरबुजाका दाना स्वास्थ्यका लागि बढी फाइदाजनक

गर्मी मौसममा सबैलाई मनपर्ने तरबुजा केवल शरीरलाई चिसो र पानीको कमी पूर्ति गर्ने फल मात्र नभई यसको दाना पनि स्वास्थ्यका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ।

पोषक तत्वले भरिपूर्ण तरबुजाका दानामा फाइबर, म्याग्नेसियम, जिंक, प्रोटिन र ओमेगा–६ फ्याटी एसिड पाइने हुँदा यसले पाचन प्रणाली सुधार गर्ने, मधुमेह नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल कम गरी मुटु स्वस्थ राख्ने, छाला–कपाल मजबुत बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने फाइदा गर्छ।

विशेषगरी दानालाई पिसेर धुलो बनाएर, उमालेर वा भुटेर सेवन गर्दा थप लाभ हुने विज्ञहरूको सुझाव छ।

यसरी, तरबुजासँगै यसको दाना पनि स्वास्थ्यका लागि उपयोगी हुने भएकाले सेवन गर्न सकिने विशेषज्ञहरूले बताएका छन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *