• भदौ १३, २०८२
  • No Comment
  • 184

तरबुजाका दाना स्वास्थ्यका लागि बढी फाइदाजनक

गर्मी मौसममा सबैलाई मनपर्ने तरबुजा केवल शरीरलाई चिसो र पानीको कमी पूर्ति गर्ने फल मात्र नभई यसको दाना पनि स्वास्थ्यका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ।

पोषक तत्वले भरिपूर्ण तरबुजाका दानामा फाइबर, म्याग्नेसियम, जिंक, प्रोटिन र ओमेगा–६ फ्याटी एसिड पाइने हुँदा यसले पाचन प्रणाली सुधार गर्ने, मधुमेह नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल कम गरी मुटु स्वस्थ राख्ने, छाला–कपाल मजबुत बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने फाइदा गर्छ।

विशेषगरी दानालाई पिसेर धुलो बनाएर, उमालेर वा भुटेर सेवन गर्दा थप लाभ हुने विज्ञहरूको सुझाव छ।

यसरी, तरबुजासँगै यसको दाना पनि स्वास्थ्यका लागि उपयोगी हुने भएकाले सेवन गर्न सकिने विशेषज्ञहरूले बताएका छन्।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *