• भदौ १२, २०८२
  • No Comment
  • 74

सुर्खेतमा नामथर नखुलेको पुरुषको शव फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोलामा नामथर वतन नखुलेको एक पुरुषको शव फेला परेको छ।

बुधबार साँझ करिब ५ बजे करिब ४०–४५ वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक ज्योतिष सिंहको कमाण्डमा टोली खटिएको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा SOCO सहित थप टोली पुगेर प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ।

साँझ करिब ७:५० बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शवलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *