• साउन ११, २०८२
  • No Comment
  • 35

गुल्मीमा आगलागीबाट युवतीको निधन

गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थितमा आगलागीमा परेर २५ वर्षीया जुनाको मृत्यु भएको छ। वडाध्यक्षका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको छ।

 

सम्बन्धित खबर

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

विगत चार महिनादेखि गुल्मीमा पटक पटक हवाई उडान अनियमित हुँदा यात्रुहरु समस्यामा परेका छन् । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई…
गुल्मीमा चट्याङ लागेर २ जना घाइते

गुल्मीमा चट्याङ लागेर २ जना घाइते

गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।  इस्मा गाउँपालिका वडा नं. ६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *