• असार ३०, २०८२
  • No Comment
  • 123

प्रचण्डको चेतावनी: “गम्भीर समीक्षा नगरे देश ठूलो संकटमा जान सक्छ”

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटमा फसेको बताएका छन् ।

सोमबार संसदको बैठकमा बोल्दै उनले विस्तृत शान्ति सम्झौताबाट देखिएका सपना पूरा हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । लामो संघर्षपछि संविधान निर्माण भयो, तर त्यसबेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन,” प्रचण्डले भने, “गम्भीर समीक्षा नगर्ने हो भने देश ठूलो विस्फोटतर्फ जान सक्छ । उनले राजनीतिक प्रणालीमाथि जनताको विश्वास घट्दै गएको, आर्थिक अवस्था जटिल बन्दै गएको, र सामाजिक संरचना असन्तुलनमा परेको उल्लेख गरे । शान्ति प्रक्रियाबाट अघि बढेको देश आज बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ,” प्रचण्डले जोड दिए।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *