• असार ३०, २०८२
  • No Comment
  • 187

प्रचण्डको चेतावनी: “गम्भीर समीक्षा नगरे देश ठूलो संकटमा जान सक्छ”

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटमा फसेको बताएका छन् ।

सोमबार संसदको बैठकमा बोल्दै उनले विस्तृत शान्ति सम्झौताबाट देखिएका सपना पूरा हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । लामो संघर्षपछि संविधान निर्माण भयो, तर त्यसबेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन,” प्रचण्डले भने, “गम्भीर समीक्षा नगर्ने हो भने देश ठूलो विस्फोटतर्फ जान सक्छ । उनले राजनीतिक प्रणालीमाथि जनताको विश्वास घट्दै गएको, आर्थिक अवस्था जटिल बन्दै गएको, र सामाजिक संरचना असन्तुलनमा परेको उल्लेख गरे । शान्ति प्रक्रियाबाट अघि बढेको देश आज बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ,” प्रचण्डले जोड दिए।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *