• जेष्ठ ११, २०८२
  • No Comment
  • 135

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

सुर्खेत। सुर्खेतमा जुवातास खलिरहेको अवस्था ४ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका- ९ बुलबुले स्थित नगेन्द्र प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ७ निवासी ६४ वर्षीय लक्ष्मी प्रसाद देवकोटा, सोही नगरपालिका- ९ निवासी ५६ वर्षीय ददिराम खरेल, ५८ वर्षीय तुलाराम अधिकारी र ३४ वर्षीय नरेन्द्र प्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको साथबाट ७६,९०० नगद, ५२ पत्ति तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताएका छन । पक्राउ परेका उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *