• बैशाख २६, २०८२
  • No Comment
  • 131

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार स्थानीय विपद तथा जलवायु उत्थानशील वडास्तरीय योजना तर्जुमा कार्यशाला गोष्ठी गरिएको छ।कार्यशाला गोष्ठीमा वडाका सरोकारवाला निकाय, राजनीति दल, मिडियाकर्मी, बुद्धिजीवी, शिक्षक, सुरक्षाकर्मी, बाल क्लब, टोल विकास समिति प्रतिनिधिको उपस्थिति रहेको थियो।

उक्त गोष्ठी तथा कार्यक्रममा विगतका समयमा हुने गरेका विभिन्न दैविक प्रकोप, जलवायु मा भए गरेका असर तथा प्रभाव सम्बन्धी हुने गरेका विपत र अहिलेको समयमा हुने गरेका विभिन्न प्राकृतिक प्रकोप जलवायु सम्बन्धी हुने गरेका विपत र विपत व्यवस्थापन कसरी गर्न सकिन्छ विपदबाट हुने गरेका दुर्घटना क्षतिलाई न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा विभिन्न खालका छलफलहरु गरिएको थियो।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *