• फाल्गुन २१, २०८१
  • No Comment
  • 37

कर्णालीका कृषि मन्त्री शाह अस्पताल भर्ना

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन्। मन्त्री शाहलाई मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

शाहको सचिवालयका अनुसार उनलाई मुटु सम्बन्धी समस्या देखिएको छ। चिकित्सकहरू उनको विस्तृत परीक्षण तथा उपचारमा संलग्न रहेका छन्। हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

मन्त्री शाहको स्वास्थ्यमा सुधार होस् भन्ने कामना गर्दै परिवार, सहकर्मी तथा शुभेच्छुकहरूले चासो व्यक्त गरेका छन्।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *