• माघ २४, २०८१
  • No Comment
  • 29

भायानेट कम्यूनिकेशनले गर्याे न्यानाे कपडा बितरण

भायानेट कम्युनिकेसनले कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
आयोजित सहयोग कार्यक्रममा भायानेट कम्युनिकेसनले सुनसरी जिल्लाको श्री देवकोटा आधारभुत विद्यालय र इनरुवामा आवश्यक शैक्षिक सामाग्री र न्यानो कमडा वितरण गरेको हो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कपी, पेन्सिल, शार्पनर, इरेजर, ज्यामेट्री बक्स तथा न्यायो हुडी वितरण गरेको छ ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *