• माघ ३, २०८१
  • No Comment
  • 116

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँको वृद्धि भएको छ।

नयाँ मूल्य अनुसार, पहिलो वर्गको पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा बाट १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने पेट्रोलको मूल्य अब १६४ रुपैयाँ हुनेछ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १६३ रुपैयाँ बाट १६५ रुपैयाँ पुगेको छ।

यससँगै, डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ प्रति लिटर निर्धारण गरिएको छ। नेपाल आयल निगमले यस मूल्य वृद्धिलाई भारतीय आयल निगमको नयाँ मूल्यसूचीको आधारमा लागू गरेको जनाएको छ।

 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *