• पुस १६, २०८१
  • No Comment
  • 78

कार्यपालिकाकाे बैठक माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा वडाध्यक्षहरूले ग¥र्य तालाबन्दी

जाजरकोटको भेरी नगरपालिकाको प्रशासनिक भवनमा कार्यपालिकाकाे बैठक माग गर्दै  वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।

बहुमत कार्यपालिका सदस्यहरूले पटक पटक मौखिक तथा लिखित रूपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष दलबहादुर रानाले बताउनुभयो । आफूहरूले राखेका ६ बुँदे मागसहित कार्यपालिका बैठक नबस्दासम्म अनिश्चतकालका लागि तालाबन्दी गरिएको वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर चन्दले बताउनुभयो ।

प्रशासकीय भवनमा ताला लागेसँगै नगरपालिकाका सम्पूर्ण काम प्रभावित भएको छ । सेवाग्राहीलाई सास्ती भएको छ ।

सम्बन्धित खबर

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको…
चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिलीकाको सहयोग र समन्वयमा गाउँपालिकाको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *