• पुस १६, २०८१
  • No Comment
  • 168

कार्यपालिकाकाे बैठक माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा वडाध्यक्षहरूले ग¥र्य तालाबन्दी

जाजरकोटको भेरी नगरपालिकाको प्रशासनिक भवनमा कार्यपालिकाकाे बैठक माग गर्दै  वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।

बहुमत कार्यपालिका सदस्यहरूले पटक पटक मौखिक तथा लिखित रूपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष दलबहादुर रानाले बताउनुभयो । आफूहरूले राखेका ६ बुँदे मागसहित कार्यपालिका बैठक नबस्दासम्म अनिश्चतकालका लागि तालाबन्दी गरिएको वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर चन्दले बताउनुभयो ।

प्रशासकीय भवनमा ताला लागेसँगै नगरपालिकाका सम्पूर्ण काम प्रभावित भएको छ । सेवाग्राहीलाई सास्ती भएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा…

 सुर्खेत। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम चौकुने गाउँपालिकामा…
ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका छन्। आइतबार साँझ ड्युटि…
अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

 काठमाडौँ । अस्ट्रेलिया को १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलालाई सेनाको प्रमुखमा नियुक्त गरिएको छ। रिचर्ड मार्लेस ले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *