- पुस १, २०८१
- No Comment
- 54
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक भएको छ । मौसम विद् विद् विनु महर्जनका अनुसार हिजो बेलुकादेखि वेभसाइटमा समस्या देखिएको हो ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ ।
थप जानकारी आउन बाँकि रहेको छ ।