• मंसिर २८, २०८१
  • No Comment
  • 164

श्री भरिपुर्ण कृषि बहुमुखी सहकारी सस्था लि. चौकुने ८ गुटुको १७ औँ साधारणसभा सम्पन्न

श्री भरिपुर्ण कृषि बहुमुखी सहकारी संस्थाको १७ अौ वार्षिक साधारणसभा प्रशुराम बाँस्तोलाको अध्यक्षतामा प्रमुख अतिथि माननीय बिन्दमान बिस्ट, रा स्व पा कर्णाली प्रदेशका प्रबक्ता हरिप्रसाद अधिकारी,चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस बासपानेको बिशेष अतिथि लगायत उपाध्यक्ष नर बहादुर बान्तोला,५ नः वडा अध्यक्ष तुलाराम हिस्की मगर,वडा न : ८ का वडा अध्यक्ष कमल जिसि, ७ नः वडा अध्यक्ष धनिराम धमला,गङ्गाराम बिक, बिष्णु प्रसाद उपाध्याय, लक्ष्मी बयक, भिम सिजापती,नवलक्ष्मी कृषि सहकारी का अध्यक्ष इन्द्र ढकाल, सचिब बिष्णुप्रसाद सापकोटा, नारी उत्थानकि बिमला जिसि, सुरक्षाकर्मी लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त साधारणसभामा सहकारीका अध्यक्ष, सचिब र लेखा समिति का नेतृत्वले प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष प्ररमान सिङ मास्की ले गर्नु भएको कार्यक्रम को संचालन पदम कडेल र राजकुमार ढकालले गर्नु भएको थियो । साथै भरिपुर्ण कृषि बहुमुखी सहकारी संस्थाको नवनिर्मित भवन को उदघाटन समेत गरिएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *