• मंसिर २८, २०८१
  • No Comment
  • 186

श्री भरिपुर्ण कृषि बहुमुखी सहकारी सस्था लि. चौकुने ८ गुटुको १७ औँ साधारणसभा सम्पन्न

श्री भरिपुर्ण कृषि बहुमुखी सहकारी संस्थाको १७ अौ वार्षिक साधारणसभा प्रशुराम बाँस्तोलाको अध्यक्षतामा प्रमुख अतिथि माननीय बिन्दमान बिस्ट, रा स्व पा कर्णाली प्रदेशका प्रबक्ता हरिप्रसाद अधिकारी,चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस बासपानेको बिशेष अतिथि लगायत उपाध्यक्ष नर बहादुर बान्तोला,५ नः वडा अध्यक्ष तुलाराम हिस्की मगर,वडा न : ८ का वडा अध्यक्ष कमल जिसि, ७ नः वडा अध्यक्ष धनिराम धमला,गङ्गाराम बिक, बिष्णु प्रसाद उपाध्याय, लक्ष्मी बयक, भिम सिजापती,नवलक्ष्मी कृषि सहकारी का अध्यक्ष इन्द्र ढकाल, सचिब बिष्णुप्रसाद सापकोटा, नारी उत्थानकि बिमला जिसि, सुरक्षाकर्मी लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त साधारणसभामा सहकारीका अध्यक्ष, सचिब र लेखा समिति का नेतृत्वले प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष प्ररमान सिङ मास्की ले गर्नु भएको कार्यक्रम को संचालन पदम कडेल र राजकुमार ढकालले गर्नु भएको थियो । साथै भरिपुर्ण कृषि बहुमुखी सहकारी संस्थाको नवनिर्मित भवन को उदघाटन समेत गरिएको छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *