• मंसिर १५, २०८१
  • No Comment
  • 208

जाजरकोटमा बसले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु

जाजरकोटमा बसले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका- १ रावतकोट स्थित कर्णाली करिडोरमा यात्रु बाहक बसले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको हाे ।

शुक्रबार साझ डोल्पाबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ख १३९६ नम्बरको बसले सडकमा हिडिरहेका एक जनालाई ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए । जाजरकोट नलगाड नगरपालिका -१  चिउरी बस्ने ३७ वर्षीय सुरेश महरको जिल्ला अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी निरिक्षक हरि राम डाँगीको कमाण्डमा खटिएको टोलिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । र अनुसन्धान अगाडी बढाएको छ ।

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *