• मंसिर १५, २०८१
  • No Comment
  • 137

जाजरकोटमा बसले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु

जाजरकोटमा बसले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका- १ रावतकोट स्थित कर्णाली करिडोरमा यात्रु बाहक बसले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको हाे ।

शुक्रबार साझ डोल्पाबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ख १३९६ नम्बरको बसले सडकमा हिडिरहेका एक जनालाई ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए । जाजरकोट नलगाड नगरपालिका -१  चिउरी बस्ने ३७ वर्षीय सुरेश महरको जिल्ला अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी निरिक्षक हरि राम डाँगीको कमाण्डमा खटिएको टोलिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । र अनुसन्धान अगाडी बढाएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *