• अशोज १५, २०८१
  • No Comment
  • 213

हरियो केराउ खानुका यस्ता छन फाइदाहरु

केराउ एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन बाली हो ।

यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो । यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ । यसलाई जस्तो मन पर्छ त्यस्तै सेवन गर्न सकिन्छ ।

मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूणर् हुन्छ ।

हरियो केराउ खानुका फाइदाहरू हेर्नुहोस

– हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिँदैन ।

– स्त्रीहरूमा हुने महिनावारीसँग सम्बन्धित सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, महिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ ।

– रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्त्व काउमेस्ट्रोल हुन्छ, जसले क्यान्सर कोशिकाहरूको विकास रोक्छ ।

– यसमा प्रोटिन र उच्च तत्त्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ ।

– भिटामिनले भरिपूणर् हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।
हरियो केराउ जुनसुकै व्यक्तिहरुले सेवन गर्न सकिन्छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *