• अशोज १५, २०८१
  • No Comment
  • 366

हरियो केराउ खानुका यस्ता छन फाइदाहरु

केराउ एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन बाली हो ।

यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो । यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ । यसलाई जस्तो मन पर्छ त्यस्तै सेवन गर्न सकिन्छ ।

मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूणर् हुन्छ ।

हरियो केराउ खानुका फाइदाहरू हेर्नुहोस

– हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिँदैन ।

– स्त्रीहरूमा हुने महिनावारीसँग सम्बन्धित सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, महिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ ।

– रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्त्व काउमेस्ट्रोल हुन्छ, जसले क्यान्सर कोशिकाहरूको विकास रोक्छ ।

– यसमा प्रोटिन र उच्च तत्त्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ ।

– भिटामिनले भरिपूणर् हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।
हरियो केराउ जुनसुकै व्यक्तिहरुले सेवन गर्न सकिन्छ ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *