• भदौ २७, २०८२
  • No Comment
  • 275

गगन थापालाइ प्रधानमन्त्री बनाउन प्रकृया अगाडी बढाउनु पर्छ, अध्यक्ष बिनोद सिंह बिष्ट

नेकपा एमालेबाट निर्वाचित वीरेन्द्नगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद सिंह बिष्टले नेपाली काँग्रेसका नेता गगन थापालाइ प्रधानमन्त्री बनाउन पहल गर्नु पर्ने बताएका छन । सामाजिक संजाल फेसबुकमा आफनो धारणा राख्दै उनले यस्तो बताएका हुन । उनले लेखेका छन । हाम्रो संबिधानको रक्षा भैसकेको छ । तर पनि खबरदारी गर्न छोड्नु हुँदैन । विदेशी दलाल,बालेन्द्र,रवि,यथास्थितिवादी

अन्यका झोलेहरु उफ्रिरहदा र मच्चिरहदा कांग्रेस र एमाले का आधिकारिक र संबिधानिक झोलेहरु कि चुपचाप छन तर कि अझै गुट,उपगुट र गुटबन्दी मै ब्यस्त छन १ संबिधानको मर्म अनुसार संसदको सबैभन्दा ठूलो दलले सरकार गठन गर्ने अधिकार प्राप्त गर्ने भएकोले,कांग्रेस ठुलो पार्टी हो । त्यसैले यो उसको संबिधानिक अधिकार कायम राख्दै निस्शर्त तत्काल कांग्रेसका माननीय गगन थापा लाई प्रधानमन्त्री बनाउन प्रक्रिया अघि बढाउनुपर्छ । यसो गरे संविधानको महत्त्व अझ बढेर जानेछ । आन्दोलनका एजेन्डाहरु स्थापित गर्न र देश बचाउन सकिन्छ । कसैलाई चित्त नबुझे नबुझ्न सक्छ । तर पनि उपयुक्त बाटो यहीँ नै हो ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *