- भदौ १७, २०८२
- No Comment
- 86
गोरखाको हंसपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

गोरखाको हंसपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
काठमाडौँ – गोरखाको हंसपुरलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा हंसपुर क्षेत्रमा ४ रेक्टर स्केलको भूकम्प गएको हो।
सामान्य प्रकृतिको भूकम्प भएकाले क्षति भएको जानकारी भने प्राप्त भएको छैन। गोरखा भूकम्पीय हिसाबले संवेदनशील क्षेत्रमा पर्छ।