• भदौ २, २०८२
  • No Comment
  • 344

लाखे जात्रापछि सुर्खेतमा सरसफाइ अभियान सम्पन्न

सुर्खेत – ऐतिहासिक लाखे जात्राको समापनसँगै सुर्खेतमा सरसफाइ अभियान सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय कराते खेलाडी तथा युवा अभियन्ता प्रकाश खड्काको नेतृत्वमा युवाहरूको सक्रिय सहभागितामा सो अभियान सञ्चालन गरिएको हो।

अभियन्ता खड्काले संस्कृति जोगाउनुका साथै त्यसपछि बाँकी रहने फोहर व्यवस्थापन गर्नु पनि हाम्रो संस्कार भएको उल्लेख गर्दै स्वच्छ वातावरण नै समाजको पहिचान भएको बताए।

युवाहरूको पहलमा सम्पन्न सरसफाइ अभियानले सांस्कृतिक गतिविधिपछि पनि समुदायप्रति जिम्मेवार र सचेत रहनुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *