• साउन २४, २०८२
  • No Comment
  • 146

कर्णाली याक्सले पवन सर्राफलाई अनुबन्ध  

साउन २४ । राष्ट्रिय टिमका खेलाडी पवन सर्राफलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि कर्णाली याक्सले अनुबन्ध गरेको छ ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘ए’ क्याटागोरीका सर्राफका लागि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाख रुपैयाँसम्म बोली लगाएका थिए । ‘लक्की ड्र’ मार्फत कर्णालीले पवनलाई टिममा भित्र्याउन सफल भएको हो ।

चोटका कारण पवन पहिलो संस्करणमा खेलेका थिएनन् । दोस्रो संस्करणका लागि एनपीएलमा १६४ खेलाडी अक्सनको सूचीमा रहेका छन्, जसमध्ये हालसम्म १० खेलाडी विक्री भइसकेका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *