• साउन ९, २०८२
  • No Comment
  • 191

जनताको समर्थन लिएर भ्रष्टहरूलाई कालकोठरीमा हाल्छौं- रविकिरण

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले जनताको साथ दिएर भ्रष्टहरूलाई कालकोठरीमा हाल्ने चेतावनी दिएका छन्।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा भएको जनसम्वाद तथा कार्यकर्ता सँगको अन्तरक्रियामा बोल्दै किरणले टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्।

राप्रपाले काठमाडौँमा आन्दोलन गर्‍यो र त्यसमा उल्लेखनीय जनताको साथ नभएका कारणले गर्दाखेरि भ्रष्टहरूलाई समाप्त पार्न नसकिएको कारण पनि तल्लो तहमा आशीर्वादका लागि आउनुपरेको बताएका छन् ।

देशमा भ्रष्टाचार बढ्दै जाने, जनतालाई मार्ग परिवर्तन गर्न पनि कठिन हुने र यथास्थितिमै लामै समय गुज्रिने परिस्थिति सिर्जना हुने हो भने युवाहरूले दुस्साहस गरेर सत्ता हातमा लिनुपर्ने किरणले बताएका छन् ।

स्थानीय स्तरमा पनि विकास निर्माणमा ठूलो घोटाला भएको, भइरहेका पूर्वाधारहरू गुणस्तरहीन भएको र विकासलाई खाने प्रवृत्ति विरुद्ध सबै सचेतापूर्वक लड्नु अपिल समेत गरेका छन्।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *