• असार २७, २०८२
  • No Comment
  • 119

प्रधानमन्त्री ओलीद्वारा समृद्धिका लागि संयुक्त प्रयासमा जोड

 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सरकार, युवा र महिला उद्यमीबीच सहकार्य आवश्यक रहेको बताएका छन्। महिला उद्यमी महासंघले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन–२०८२’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट भई काम गर्नुपर्ने उल्लेख गरे। “युवा र महिलाको योगदान विना समृद्धि सम्भव छैन ।

 उनले भने “सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य भएमा मात्र दीगो समृद्धि हासिल गर्न सकिन्छ। ”सम्मेलनमा विभिन्न देशका महिला नेतृ, उद्यमी तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *