• जेष्ठ ३०, २०८२
  • No Comment
  • 125

दुर्गा प्रसाईँसहित १३ जना डिल्लिबजार कारागार चलान, ३२ जना धरौटीमा रिहा

काठमाडौं — तीनकुनेमा गत वर्षको चैत १५ गते भएको हिंसात्मक प्रदर्शन प्रकरणमा संलग्न ठहर गरिएका दुर्गा प्रसाईँसहित १३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेशपछि डिल्लिबजार कारागार चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति पुर्पक्ष थुनाको आदेश दिएपछि शुक्रबार बिहान उनीहरूलाई डिल्लिबजार कारागार लगिएको हो। प्रसाईँसँगै कारागार चलान गरिएका अन्य ६ जना भने धरौटी बुझाएपछि रिहा हुने छन्।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *