- जेष्ठ १५, २०८२
- No Comment
- 84
राष्ट्रिय कृषि आधुनिकीकरणका लागि ३ अर्ब ५० करोड रकम विनियोजन
सरकारले २१ सुपर जोन र २०६ जोनमा अनुदानका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय कृषि आधुनिकीकरण अन्तर्गत कृषि तथा पशुपन्छी पालनका २१ सुपर जोन, २०६ जोनमा सिँचाई मल र बीउका लागि पुँजीगत अनुदार र सौलियत अनुदानका लागि ३ अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिए ।