• जेष्ठ १४, २०८२
  • No Comment
  • 75

बझाङलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

  काठमाडौं ।  बझाङ जिल्लामा बुधबार साँझ भूकम्पको धक्का महसूस भएको छ ।

बुधबार साँझ ६ः२७ बजेमा बझाङको मश्देव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाएको छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *