• जेष्ठ १३, २०८२
  • No Comment
  • 129

सहमतीको प्रयास असफल भएपछी राष्ट्रिय यूवासंघको मतदान सुर

सहमतीको प्रयास असफल भएपछी नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मङ्गलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् ।

सहमतीका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले प्रयास गर्दापनी सहमती हुन सकेको थिएन । मतदानका लागि ४२ इलेक्ट्रिक भोटिङ मेसिन राखिएको छ भने प्रदेशपिच्छे फरक फरक मतदान बुथ राखिएको छ ।
थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाईँ उम्मेदवार रहेका छन् । यस्तै, पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *