• जेष्ठ ७, २०८२
  • No Comment
  • 119

नयाँ गभर्नरले गरे आफ्नो दस्तखतवाला नोट छाप्ने निर्णय

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पाँच सय र हजारका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएलगत्तै बालुवाटास्थित केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले आफ्नो हस्ताक्षरसहितको नयाँ नोट छाप्ने निर्णय स्वीकृत गरेका हुन् ।
हिजो साँझ बसेको क्याविनेटले अर्थशास्त्री पौडेललाई केन्द्रीय बैंकको १८औँ गभर्ननर नियुक्त गरेको थियो । उनले आज सिंहदरबार पुगेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका छन् । भेटमा मौद्रिक नीति र वित्त नीति निर्माणमा सहकार्य गर्नेबारे छलफल भएको बताइन्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *