• बैशाख २४, २०८२
  • No Comment
  • 110

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टोलीद्धारा सुर्खेतमा क्यान्सर परीक्षण सेवा

सुर्खेत। १२६ जनालाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टोलीले  सुर्खेतमा क्यान्सर परीक्षण सेवा दिइरहेकाे छ ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सक सहितको टोलीले सुर्खेतमा क्यान्सर परीक्षण तथा उपचार सेवा दिएका छन् ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नेतृत्वमा चितवनबाट सुर्खेत पुगेका टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा बिरामीलाई सेवा दिएका हुन् ।

बीपी क्यान्सर अस्पतालका टोलीले सुर्खेतमा पुगेर १२६ जनालाई सेवा दिएका छन् । क्यान्सर विशेषज्ञ सहितको टोलीले सुर्खेतमा पाठेघरको मुखको क्यान्सर जाँच ६२ जनामा गरेका छन्।

जसमा १२ जनामा भिआइए पोजिटिभ, १ जनामा सिए सर्भिक्स र अर्का एक जनाम सिए ओभरी देखिएको डा पौडले नेतृत्वको टोलीले जनाएको छ ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *