• बैशाख १९, २०८२
  • No Comment
  • 186

पत्रकार महासंघ शाखा दैलेखद्वारा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन

दैलेख। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ दैलेख शाखाले रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ। हरेक वर्ष मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ।

नेपाल पत्रकार महासङ्घ दैले ख शाखाद्वारा आयोजना गरिएको उक्त रक्तदान तथा स्वास्थ्य शिविर दैलेख जिल्ला अस्पतालको सहकार्यमा जिल्लाको सदरमुकाम देवकोटा चोकमा स्वास्थ्य शिविर राखिएको थियो। उक्त शिविरमा जिल्लाका विभिन्न व्यक्तिहरूले रक्तदान गर्नुका साथै स्वास्थ्य चेक जाँच पनि  गरेका थिए ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…
कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *