• बैशाख ७, २०८२
  • No Comment
  • 183

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाको प्रवेशद्वारको गेट निर्माण हुन नसक्दा अलपत्र

सुर्खेत। सुर्खेतकाे  पञ्चपुरी नगरपालिका वडा न ५ मा रहेको नगरपालिकाको स्थानिय सरकार को मुख्य प्रशासनिक भवन प्रवेश द्वारको गेट निर्माण हुन नसक्दा अलपत्र अबस्थामा पुगेको छ । नगरकार्यपालिका बैठकमा गेट निर्माणका लागि भनेर ४३ लाख रकम छुट्टाएउने सहमति भएता पनि हालसम्म स्थानीय सरकारले चासो नदिएको स्थानीय समाजसेवी युवा जीवन ढुङ्गानाले बताएका छन् । स्थानीय तह निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि पालिकाको आफ्नै प्रवेशद्वारको गेट नबन्दा स्थानीयवासी पनि चिन्तित छन् । जतिसक्दो छिटो बजेट व्यवस्थापन गरेर पालिकाको गेट बनाउनुपर्ने स्थानियहरुको माग रहेको छ ।

गेट निर्माण नगरपालिकाले गर्नुपर्छ”, “पञ्चपुरी नगरपालिका कै प्रशासकीय कार्यालयकै अगाडिको प्रवेशद्वारलाई बजेट नहुनु दुःखद विषय हो ।” निर्वाचित प्रतिनिधि आएपछि पूर्वाधार निर्माणका कामले प्राथमिकता पाएका छन् । सडक, विद्यालय, स्वास्थ्यचौकीलगायत निर्माणाधीन अवस्थामा छन् । सामाजिक, आर्थिक विकासका लागि पनि पालिकाले बजेटमार्फत काम अघि बढाएको छ । लक्षित वर्गको क्षमता विकासमा पनि पालिकाको को प्राथमिकता छ । स्थानीय तहमा स्थानीय सरकार आइसकेपनि प्रवेशद्धार निर्माणमा कसैले चासो दिएको छैन ।

अहिलेसम्म पनि काम अधुरै अवस्थामा छ । बर्षौदेखि प्रवेशद्धार निर्माण नभएका कारण स्थानीयले सामाजिक संजाल मार्फत चौतर्फी बिरोध र आक्रोश पोख्नु स्वभाविक भएको छ । पञ्चपुरी नगरपालिकाको प्रवेशद्वार छिटोभन्दा छिटो निर्माण गर्नुपर्छ भन्दै स्थानीय बासिन्दाले स्थानीय सरकार प्रति आक्रोशित पोखिरहेका छन् ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *