• बैशाख ५, २०८२
  • No Comment
  • 222

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा नाशा एकेडेमी र सुर्खेत देउती नेपाल बोर्डिग स्कुलले २ दिने मन्टेश्वरी ट्रेनिगं एण्ड वर्कसप तालिम संयूक्त रुपमा सपन्न गरेका छन् । भ्याली भ्यू होटेलमा भक्त सिंह ठकुरीको सभाध्यक्षता आयोजना गरिएको तालिममा प्रकाश खत्रीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

बैशाख ४ र ५ गते संचालन गरिएको कार्यक्रमलाई प्रशिक्षक रचना सुनारले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष भक्त सिंह ठकुरीले शिक्षकहरुलाई दक्ष र अब्बल बनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको र यो कार्यक्रमले आज मात्रै नभई भोलीका दिनमा पनी शिक्षण सिकाईलाई प्रभावकारी बनाउने आशा रहेको बताउनु भयो ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *