• चैत्र १८, २०८१
  • No Comment
  • 143

राप्रपा नेता पक्राउ विरुद्ध सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पक्राउ परेको विरोधमा सुर्खेतको मंगलगढीचोकमा टायर बालेर आईतबार प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा टाएर जलाउदा प्रहरीको बर्दिमा समेत आगो सल्किँएको थियो।

विरोध प्रदर्शनमा राप्रपा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना नेताको रिहाइको माग गरेका छन ।

कार्यक्रममा सहभागीहरूले, हाम्रा नेताहरूमाथि गरिएको यो अन्याय भएको भन्दै प्रदर्शन गरेका थिए । यदि उनीहरूको रिहाई गरिएन भने आन्दोलनलाई अझ बढाउने बताएका छन ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *