• चैत्र १५, २०८१
  • No Comment
  • 157

 सुर्खेत प्रहरीद्धारा विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालयले सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ । विहिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका प्रहरी इकाईहरुबाट गई जिल्लास्थित स्थानिय तहका विभिन्न स्थानहरुमा गई लागुऔषध दुव्र्यसनी न्युनिकरण सम्बन्धी सचेतना, घरेलु हिंसा र हालको समयमा बढदो आगलागी न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानिय नागरीकहरुलाइ बढ्दो लागुऔषध दुव्र्यसनी, घरेलु हिंसा र आगलागी न्युनिकरणको पुर्व तयारी तथा सावधानी बारे जानकारी गराइएको थियो ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…
कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *