• चैत्र १२, २०८१
  • No Comment
  • 202

दैलेख दुर्घटना अपडेट : ३ जना रिफर

दैलेख । दैलेखको भैरवी गाउँपालिका- २ मा इलेक्ट्रोनिक हाइस दुर्घटनामा परि घाइते हुने ४ जना  मध्ये ३ जना अस्पतालबाट रिफर  भएका छन भने १ जनाकाे अवस्था सामान्य रहेकाे दैलेख प्रहरीले जनाएकाे छ । मंगलबार दिउँसो १ बजेर ५५ मिनेटमा सुर्खेतबाट दैलेख हुदै जम्बुकाँध जादै गरेको क.प्र. ०२००१ ज ०६२१ इलेक्ट्रोनिक हाइस भैरवी गाउँपालिका २ स्थित रावतकोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालका अनुसार घाइते हुनेमा ठाटीँकाध गाउँपालिका- ५ का जन्दरा शाही, शर्मिला वि.क, हिक्मत शाही र आठबिस नगरपालिका- ८ स्थित तिलेपाटाका बहुबिर शाही  रहेका थिए ।
५ जना सवार रहेको गाडी एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको अनुमान गरिएको छ ।
उपरिक्षक दाहालका अनुसार घाइते ३ जना जिल्ला अस्पताल दैलेखमा उपचार भइ घर फर्किसकेका छन । चालक सम्पर्कमा नआएको र घटना सम्बन्धी थप जानकारी आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *