• फाल्गुन २०, २०८१
  • No Comment
  • 198

नार्काेटिक्स एनाेनिमस सम्बन्धित नवाैं क्षेत्रीय सम्मेलन आजबाट सुर्खेतमा शुरू

नार्काेटिक्स एनाेनिमस सम्बन्धित नवाैं क्षेत्रीय सम्मेलन आजबाट सुर्खेतमा शुरू भएकाे छ ।  याे नार्काेटिक्स एनाेनिमस का सदस्यहरूबाट संचालित एक अन्तराष्टिय एक समुह हाे ।

नार्काेटिक्स एनाेनिमस  नेपाल क्षेत्रीय सेवा समिति र सुर्खेत  सेवा समितिकाे संयुत्त अायाेजनामा ७ वटा प्रदेशहरू तथा बाह्य सेवा समितिकाे सहभागिता रहेकाे छ ।

यसकाे उदेश्य सदस्यहरू  बार्ह पाइलाहरूकाे अाध्यात्मिक  सिद्धान्तहरूलार्इ जिवनमा अुशरण गरेर गरेर नशामुक्त जिवयापन गर्ने गरिन्छ ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *