• फाल्गुन १९, २०८१
  • No Comment
  • 88

गोरखामा माइक्रो बस दुर्घटना: एकको मृत्यु, १४ घाइते

 गाेरखामा माइक्राे बस दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन । गोरखाको मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सोमबार बिहान दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। घाइतेहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार माइक्रो बस सडकबाट करीब १५ मिटर तल खसेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *