• फाल्गुन १८, २०८१
  • No Comment
  • 189

मध्यपश्चिम विश्वविधालयको राप्रपा निकट विद्यार्थी अध्यक्षमा सन्देश‌ शाही

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मध्यपश्चिम विश्वविद्यालय इकाई कमिटी गठन भएको छ।

संयोजक रहेका सन्देश शाहीको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले १३ सदस्य कमिटी चयन गरेको हो । राप्रपाका युवा नेता तथा पूर्व विधार्थी नेता प्रेम बिसीको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

भेलाले अध्यक्षमा सन्देश शाही, ‌ उपाध्यक्षमा पारसविक्रम शाही, सचिव गणेशप्रसाद शर्मा, कोषाध्यक्ष संगीता कुमारी शाही ‌ र सदस्यहरूमा उपेन्द्र शाही, अनिल लामा, आयुष कुमार थापा, सरोज शाही, खगेन्द्र बस्नेत, रोशनी रावत, नरेश बहादुर शाही, सुशील शाही र सन्तोष शाही चयन भएका छन् ।

इकाइको प्रमुख सल्लाहकारमा पारस सिंह र सल्लाहकारमा उत्सव शाही, निशल थापा र टिकराम सुवेदी रहने  युवा संगठन प्रदेश अध्यक्ष भरत पुरिले बताउनु भएकाे  छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *